एनआरएन इन्फ्रास्टक्चरको आइपिओ साउन १६ गते निस्कासनमा आउदै - E-BreakingNews

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ साउन १६ गते निस्कासनमा आउदै

Share This
एनआरएन इन्फ्रास्टक्चरको आइपिओ साउन १६ गते निस्कासनमा आउदै


एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण शेयर (आइपिओ) ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ । यो आईपिओ साउन १६ गते बाट निश्कासनमा औउदै । 

प्रतिशेयर १०० अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको छ |

पछिल्लो समय डलरको भाउ माथिल्लै बिन्दुमा अडिएको छ । सुरक्षित लगानीका रुपमा लगानीकर्ता डलरतर्फ आकर्षित भइरहेको अर्थशास्त्रीहरु बताउँछन् । 

नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा निर्धारण गरेको छ । भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ । स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रत्यक्ष आसरको भागेदार भएको हो । रासस

No comments:

Post a Comment