एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण शेयर (आइपिओ) ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ । यो आईपिओ साउन १६ गते बाट निश्कासनमा औउदै ।
प्रतिशेयर १०० अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको छ |
पछिल्लो समय डलरको भाउ माथिल्लै बिन्दुमा अडिएको छ । सुरक्षित लगानीका रुपमा लगानीकर्ता डलरतर्फ आकर्षित भइरहेको अर्थशास्त्रीहरु बताउँछन् ।
नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा निर्धारण गरेको छ । भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ । स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रत्यक्ष आसरको भागेदार भएको हो । रासस
No comments:
Post a Comment