तीन कम्पनीको साधारण-सभा स्थगित, यस्तो छ कारण - E-BreakingNews

तीन कम्पनीको साधारण-सभा स्थगित, यस्तो छ कारण

Share This
तीन कम्पनीको सभा स्थगित यस्तो छ कारण
लकडाउनको कारण रोकिएको धेरै जसो कम्पनीले साधारणसभा सम्पन्न गरेता पनि ३ कम्पनीको साधारणसभा भने कहिले हुने आत्तो पत्तो नै छैन् । 

कोभिड १९ को कारण स्थगित साधारणसभा सेञ्जुरी बैंकले साधारणसभाको मिति कहिले राख्ने प्रयास भैरहेको बताएको छ । सेन्चुरीले चैत १४ गते साधारणसभा बोलाएका थिए । सेञ्चुरीले २ प्रतिशत बोनस शेयर र ४.७५ प्रतिशत नगद लाभांश विवरण गर्ने प्रस्ताव थियो । 

त्यसै गरी अपि पावर कम्पनी लिमिटेडले केही दिनभित्र टुङगाउने छ । संचालक समितिको बैठकले छिटो भन्दा छिटो साधारणसभाको मिति तोक्ने कम्पनीले जनाएको छ । कम्पनीले २०७६ चैत ७ गते साधारणसभा बोलाएको थियो । लकडाउनको कारण बन्द भएको थियो । 

यो पनि पढ्नुस, कम्पनीले शेयरधनीलाई ५% बोनस शेयर विवरण गर्ने प्रस्ताव लगायतको एजेण्डाहरु साधारणसभामा लैजानेछ । 

महिला सहयात्राले पनि साधारणसभाको मिति राख्ने त्येसैको लागि प्रयास भैरहेको बताएको छ । महिला सहयात्राले चैत २२ गते साधारणसभा बोलाएका थिए । यो कम्पनीको साधारणसभा पनि कोभिड १९ कारण बन्द भएको थियो । ममहिला सहयात्रा लद्युवित्तले १० प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव थियो । 

केन्द्रीय बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा कायम गरेको छ । पछिल्ला दिनहरुमा डलरको भाउ माथिल्लै विन्दुमा टिकिरहेको छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्र धुर्मुराइरहेका बेला अमेरिकी डलर भने तुलनात्मक रुपमा बलियो देखिएको छ । डलरसँगै लगानीको अर्को क्षेत्र सुनको भाउ पनि चुलिएको अवस्था छ । रासस

No comments:

Post a Comment