पुरुषको साँचो माया थाहा पाउने, कसरी ? - E-BreakingNews

पुरुषको साँचो माया थाहा पाउने, कसरी ?

Share This
पुरुषको साँचो माया थाहा पाउने, कसरी ?

भन्छन्, संसार माया र विश्वासले चलेको छ । साँचो माया त्यसलाई भनिन्छ हर कदममा अप्ठेरो परेको बेला सहयोग गर्छ, जसले एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गरेको हुन्छ। माया अपार छ, विशाल छ अनि माया महान छ।

प्राय भन्छन: पुरुषहरुको बानी महिलाहरुसँग मोजमस्ती गर्ने, फाइदा उठाउने, प्रयोग गर्ने र अन्तिममा धोका दिने हुन्छ । कुनै पनि महिलाले फाइदा उठाएको सहन सक्दिनन् । त्यसैले पुरुषले महिलालाई साँचो माया गरेको हो कि नाटक मात्र गरेको हो भन्ने कुरा थाहा पाउन जरुरी छ । 

जानौ, पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

१. लजाउनु

यदि कुनै पुरुष तपाईंलाई देखेर लजाइरहेको छ भने उसले तपाईंलाई भित्रभित्रै माया गर्छ भनेर बुझ्नुहोस् । 

२. हड्बडाउनु

यदि तपाईं कुनै पुरुषसँग कुराकानी गरिरहनुभएको छ र कुरा गर्ने क्रममा ती व्यक्ति निकै डराएको र बोल्दा हड्बडाउने गरिरहेका छ भने सम्झनुहोस् उसले तपाई लाई माया गर्छ।

३. मुस्कान

पुरुषहरु महिलालाई देख्ने बित्तिकै प्राय: मुस्कुराउने गर्छन । यदि कुनै पुरुषले महिलालाई माया गर्छ भने उसले ती महिलालाई मिठो मुस्कानले हेर्छ।

४. छुनु

यदि तपाईंको प्रेमीले तपाईंलाई बारम्बार बहाना गरी गरी छोइरहेको छ भने उसलाई तपाई प्रतिको आकर्सन छ । यसमा उसको उद्देश्य भनेको तपाईंको ध्यान उसतर्फ आकर्षित गर्नु हो ।

५. कम्मरमा हात राख्नु

यदि तपाईंको कम्मरमा कुनै पुरुषले हात राख्छ भने यसको सिधा अर्थ उनले तपाईंलाई मन पराउनु पक्का हो । यसबाट यो थाहा हुन्छ कि ती पुरुष निकै आत्मविश्वासी छन् र तपाईंलाई मन पराउछ ।

६. नक्कल

कहिलेकाँही पुरुषहरु महिलाको नक्कल गर्ने गर्दछन्, यो माया गर्ने एक तरिका हो । यो स्वाभाविक हो कि यदि तपाईंले पनि कसैलाई मन पराउनु हुन्छ उ जस्तै नक्कल गर्ने प्रयास गर्नुहुन्छ ।

७. आँखा झुकाएर तथा टाउको तल गरेर कुरा गर्नु

यदि तपाईंको प्रेमी तपाईंसँग आँखा झुकाएर तथा टाउको निहुराएर कुरा गर्छ भने उसले तपाईंलाई माया गर्ने कुरामा ढुक्क हुनुहोस् । रासस

No comments:

Post a Comment