सुनको भाउ ३०० रुपैयाले बृद्दी यस्तो छ नेपालि बजारमा आजको भाउ - E-BreakingNews

सुनको भाउ ३०० रुपैयाले बृद्दी यस्तो छ नेपालि बजारमा आजको भाउ

Share This
सुनको भाउ ३०० रुपैयाले बृद्दी यस्तो छ नेपालि बजारमा आजको भाउ

आज (बुधबार) सुनको भाउ ३०० ले बढेर फेरी नया रेकर्ड ब्रेक गर्न सफल भएको छ | मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ७६० रुपैयाँ थियो । 

बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ६५ रुपैयाँ नेपाल सुन चाँदी व्यवसायी महासंघकाले निर्धारण गरेको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

त्येस्तै यता, चाँदी भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा आएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ४५ रुपैयाँ रहेको थियो । 

विश्वमा १३ वटा देशहरूमा बाघ पाइन्छ। विश्वभर बाघको सङ्ख्या ३ हजार ८९० रहेको छ। सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा २ हजार २२६, सबैभन्दा कम लाओसमा दुई वटा छन्।

२०१८ को गणना अनुसार नेपालमा पाटे बाघको संख्या २३५ छ । यीमध्ये सर्वाधिक चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ छन्। यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१ र पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा बाघ छन्।

यो पनि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका जंगलमा पनि १६ वटा बाघ फेला परेका थिए। सन् २०२२ सम्म नेपालमा बाघको संख्या २५० पुर्याउने लक्ष्य छ। नेपालमा कम्तिमा चार वर्षको अवधिमा बाघ गणना हुँदै आएको छ। पहिलोपटक सन् १९९५ मा गरिएको गणनामा ९८ वटा बाघ फेला परेका थिए। रासस




No comments:

Post a Comment