
आज हामीले श्रावण १६ गते अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका कम्पनीहरुमध्ये सवै भन्दा सस्ता भाउ भएको १० कम्पनीहरु छनौटमा लिएका छौं ।
यी कम्पनीमा लगानीकर्ताले भविस्यका दिनहरुमा राम्रो मुनाफा कमाउन सक्नेछन । बस केहि समय मात्र लगानीकर्तामा धैयरताको आवश्यक छ । हजुरहरु संग भएको केही पुँजीले न्यूनतम मूल्यमा शेयर खरिद गर्न सक्नुहुनेछ । त्यसले तपाईलाई एकदमै राम्रो मुनाफाको अवसर दिनेछ । आहिले समय सानो रकमले धेरै कित्ता शेयर किन्ने अवसर हो ।
अहिलको समय, परिस्थिति र होहल्लाले दोस्रो बजारमा धेरै कम्पनीको शेयर मूल्य प्राइमरी शेयर अर्थात आइपिओको मूल्य भन्दा कममा आएकोछ । यस्तो हुनाले जो सँग शेयर छ, उसलाई पक्कै घाटा छ । तर, अहिले किन्ने शेयरधनीले दीर्घकालमा राम्रो फाइदा लिन सक्नेछन् । यस्तो बेलामा सस्तो कम्पनीको शेयर किनेमा आज र भोलीमा त भन्न सकिन्न पर्सिका दिनमा भने पक्कै लगानीकर्ता मालामाल बन्ने छन् ।
भन्ने गर्छन नि मौका आउछ पर्खिदैना बगेको खोला फर्किदैन । अहिले दोस्रो बजार मा प्रतिकित्ता ५० रुपैयाँ भन्दा पनि कम मूल्यमा शेयर पाउन सकिन्छ । यति न्यून र सस्तो मूल्यमा शेयर पाउनु भनेको तपाई हाम्रो लागि एकदमै सुनौलो अवसर हो । यस्तो समयलाइ गुमाउनु हुँदैन, तपाईसँग अहिले जगेडा पैसा छ ? थोरैमा धेरै नाफा कमाउने अवसर पनि यही हो ।
शेयर बजारको विशेषता भनेको शेयर मूल्य घटबढ हुनु हो । त्यसमा पनि लगानीकर्ताको धैयरता भनेको त एकदमै उत्तम पक्ष हो । किन भने शेयर बजारमा जो संग धैयरता गर्न सक्ने क्षमता छ उसैले मुनाफा गोजीमा हाल्न सक्छ ।
यी हुन् ति १० सस्ता कम्पनिहरु
यो पनि, ५ ओटा कम्पनीको ४ करोड ५० लाख कित्ता शेयर सूचीकृत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच ओटा कम्पनीको ४ करोड ५० लाख १४ हजार ६८५ दशमलव ७४ कित्ता शेयर सूचीकृत भएको छ । पाँच ओटा कम्पनीको बोनस शेयर आईपीओ सूचीकृत भएको हो ।
यस साता नेप्सेमा सूचिकृत भएको शेयर विवरण तल उल्लेख गरिएको छ ।
- सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड : सहयोगि विकास बैंकलाई प्राप्ति गरेपश्चातको ४६ लाख ७६ हजार २०५ दशमलव ७४ कित्ता शेयर
- अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड : १ करोड कित्ता साधारण शेयर (आइपिओ)
- महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड: २ लाख ४ हजार कित्ता बोनस शेयर
- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड : आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी
- लघुवित्त वित्तीय संस्था लिमिटेड : एकआपसमा १:१ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रति शेयर १०० रूपैयाँ अंकित दरको २६ लाख ३४ हजार ४ सय ८० कित्ता शेयर
- मेगा बैंक नेपाल लिमिटेड : गण्डकी विकास बैंकलाई प्राप्ति गर्दा कायम हुन आएको २ करोड ७५ लाख कित्ता शेयर, रासस
No comments:
Post a Comment