गत आर्थिक वर्षको असार मसान्तसम्ममा स्पर्सको चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ करोड ६७ लाख ७६ हजार रुपैयाँ छ । यता, प्रतिसेयर आम्दानी पनि विस्तार भएको छ । अघिल्लो वर्ष १८.८२ रुपैयाँ रहेको प्रति सेयर आम्दानी असार मसान्तसम्म आइपुग्दा ३०.७४ रुपैयाँ (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ १३९.२३ रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष यस संस्थाले १ करोड ५६ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुदा खुद ब्याज आम्दानी ७०.३७% ले बृद्दी भएर ७ करोड ५२ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत बर्व यसैअवधिमा यसले ४ करोड ४१ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
![]() |
स्रोत: सेयर संसार बाट |
फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेका भन्दै सो पोस्ट लाइ डिलिट गरिएको हो ।
ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ता मा ‘कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन्’ भन्ने एक भिडियो क्लिप पनि राखेका थिए ।
फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यस भिडियोमा कोरोना भाइरसबारे गलत भएको दाबी गरिएको छ । यो हाम्रो नीतिको बिपरित हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं ।’ रासस
No comments:
Post a Comment